Nepali Female Actors Living Alone After Divorce. डिभोर्सपछि एक्लै बस्ने ११ महिला कलाकार |
'सँगै मर्ने, सँगै बाँच्ने' कसम खाएर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य–यात्रा सफल भएको छैन । पारिवारिक जीवन जिउने क्रममा आपसी मतभेद हुन्छ । सामान्यतया अविश्वास, आशंका र चरम महत्वकांक्षाले उनीहरुलाई अलग गराउने गरेको पाइन्छ । डिभोर्स गरेर दोस्रो बिबाह गर्ने कलाकारहरुमा :
- सञ्चिता लुइँटेल (Sanchita Luitel),
- पुजा चन्द (Pooja Chand),
- सिम्पल खनाल (Simple Khanal),
- झरना बज्रचार्य (Jharana Bajracharya) लगायत छन् ।
- प्रियंका कार्की (Priyanka Karki) बिहेको तयारी गर्दैछिन् ।
- सुस्मिता बम्बजन (Sushmita Bamjan),
- प्राश्ना शाक्य (Prashna Shakya),
- प्रिया रिजाल (Priya Rijal),
- रेश्मा सुनुवार (Reshma Sunuwar),
- पुजाना लामा (Pujana Lama),
- सिरु विष्ट (Saru Bista),
- सुस्मिता कार्की (Sushmita Karki),
- सृजना बस्नेत (Srijana Basent) डिर्भोस गर्ने कलाकारको सुचीमा पर्छन् ।
+++++++++++++++++++
Stay connected with us:
Website →
Facebook →
Twitter →
Instagram →
Tumblr →
LinkedIn →
----------------------------------------------------------------------
To Watch More Subscribe, Like and Share.
Contact No. : (+977) 01-4218400
© Kendrabindu Online Media Pvt. Ltd., 2018
Comments
Post a Comment